नियम १०७
बैङ्क दाखिला गर्ने
अदालतमा जम्मा भएको नगद रकम वा धरौटी रकम र राजस्व सोही दिन वा त्यसको भोलिपल्ट आफ्नो स्रेस्तामा जनाई बैङ्क दाखिला गर्नु पर्नेछ ।